आफ्नो खातामा आफ्नो ठेगाना, टेलिफोन नम्बर र इमेल ठेगाना परिवर्तन गर्नका लागि,मेरो खाता र त्यसपछि ‘आफ्नो विवरणहरू सम्पादन गर्नुहोस्’ विकल्पमा क्लिक गर्नुहोस्।
यदि तपाईं भर्खरै बसाई सरेको हुनुहुन्छ भने अर्डर दिनुअघि आफ्नो ठेगानासम्बन्धी विवरणहरू अपडेट भएको सुनिश्चित गर्नुहोस्।
हामीले अर्डरहरू छिटो अगाडि बढाउने भएकाले, तपाईंले आफ्नो अर्डर गरेपछि हामीले तपाईंको ठेगाना परिवर्तन गर्न सक्दैनौँ। तपाईंले आफ्नो ठेगाना विवरणहरू अपडेट गर्नुअघि गरेका अर्डरहरू तपाईंको इमेल पुष्टिकरणमा देखाइएको ठेगानामा पठाइनेछ।